Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौं बोलाए प्रचण्डले

    मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौं बोलाए प्रचण्डले

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएको छ ।

    मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।



    बैठक फागुन २६ गते केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ ।



    बैठकमा मधेस प्रदेशका लागि केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नुका साथै प्रदेश र जिल्लाको सङ्गठन निर्माणको कार्य पनि हुने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार