Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन

    प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाएका छन्।

    आइतबार सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    प्रतिवेदनमा मन्त्रालयगतरूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार