Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

    नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 414
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

    पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे ।



    कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार