Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 231
    SHARES

    काठमाडौं । देशभर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ५०१ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    १०३ जनाको पीसीआर र ३९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै आज दुईजना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार