Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बेटिसमाथि जित निकाल्दै युनाइटेड प्रि क्वाटरफाइनलमा

    बेटिसमाथि जित निकाल्दै युनाइटेड प्रि क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 468
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।



    युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए ।



    अब यी दुई टोलीबीचको दोस्रो लेग बेटिसको मैदानमा मार्च १६ मा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार