Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लिजेन्ड्स लिग क्रिकेट : पारस खड्का आबद्ध टोली विजयी

    लिजेन्ड्स लिग क्रिकेट : पारस खड्का आबद्ध टोली विजयी

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई पराजित गरेको छ ।

    शुक्रबारराति भएको खेलमा लायन्सले महाराजलाई ९ रनले पराजित गरेको हो ।



    जितको लागि १६६ रनको लक्ष्य पछ्याएको महाराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।



    लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार