Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै

    ‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

    आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ ।



    एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् ।



    त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।

    लिगमा अस्तिदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार