Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीका अध्यक्ष शाहीले दिए स्वतन्त्र उम्मेदवारी

    स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीका अध्यक्ष शाहीले दिए स्वतन्त्र उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस समितिका अध्यक्ष विनोद बहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

    अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस समितिका अध्यक्ष शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।



    संगठनले आधिकारिक उम्मेदवार नमानेपछि शाहिले फाल्गुन २७ गते स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।



    स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पन्चा सिंह रहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार