Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १८ सय ९० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    ३ सय २५ जनाको पीसीआर र १५ सय ६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार