Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने

    राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 3.8K
    SHARES

    ठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् ।

    आज दिउँसो १ बजे शपथ ग्रहण गरेपछि राष्ट्रपति पौडेल शितल निवासमै रहने भएका हुन् ।



    निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।



    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

    उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार