Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना संक्रमित दुईजना थपिए, सक्रिय संक्रमित संख्या १६

    कोरोना संक्रमित दुईजना थपिए, सक्रिय संक्रमित संख्या १६

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । देशभर थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज १ जना संक्रमणमुक्त भएका छन् ।



    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार