Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

    गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 789
    SHARES

    सुनसरी। गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

    सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको को ७ प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो ।



    उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार