Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • बुधबार थपिए ४ जना कोरोना संक्रमित

    बुधबार थपिए ४ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 180
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमित थपिएका छन् ।

    ९५० वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै बुधबार थप दुईजना संक्रमणमुक्त भएका छन् ।



    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार