Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर

    प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 747
    SHARES

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

    ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।



    यो सेसनमा ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।



    यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार