Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ६ अंकले घट्यो सेयरबजार, १ अर्ब १४ करोडको कारोबार

    ६ अंकले घट्यो सेयरबजार, १ अर्ब १४ करोडको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 426
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार कारोबार ओरालो लागेको छ ।

    सेयरबजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।



    लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।



    २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक रुपैयाँको सेयर कारोबार एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको चार करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार