Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बिहीबार कोरोना संक्रमितकाे संख्या शून्य

    बिहीबार कोरोना संक्रमितकाे संख्या शून्य

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 684
    SHARES

    काठमाडौं । कोरोना संक्रमितको संख्या बिहीबार शून्य रहेको छ ।

    पछिल्लो २४ घण्टामा ११०१ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सो समयमा देशभर २ जना संक्रमण मुक्त भएका छन् ।



    त्यस्तै, १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार