Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लिस्वनसँग पराजित हुँदै आर्सनल युरोपा लिगबाट बाहिरियो

    लिस्वनसँग पराजित हुँदै आर्सनल युरोपा लिगबाट बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 423
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।

    पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।



    इमिरेट्स स्टेडियम लन्डनमा गएराती भएको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो।



    टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डो स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार