Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मछिन्द्र र चर्च ब्वाइजले खेल गोलरहित बराबरीमा

    मछिन्द्र र चर्च ब्वाइजले खेल गोलरहित बराबरीमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    जारी लिगमा चर्च ब्वाइज र मछिन्द्र दुवैको यो दोस्रो बराबरी हो ।



    च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन च्याम्पियन मछिन्द्र र बी डिभिजन च्याम्पियन चर्च ब्वाइजबीचको भिडन्तमा दुवै टोलीले गोल गर्न सकेनन् ।



    खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

    चर्च ब्वाइजले ५ खेलबाट ११ अंक र मछिन्द्रले ५ खेलबाट ५ अंक जोडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार