Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

    राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 651
    SHARES

    फाइल फोटो

    एजेन्सी । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन् ।

    मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन् ।



    युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ ।



    कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार