Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आज अदालतमा हाजिर हुँदै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान

    आज अदालतमा हाजिर हुँदै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 531
    SHARES

    एजेनसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् ।

    खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित हुन आदेश दिएको थियो ।



    तोशाखाना मुद्दामा उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भनिएको थियो । सोही अनुसार उनी आज अदालतमा हाजिर हुन लागेका हुन् ।



    मुद्दाको सुनुवाइ गर्ने ठाउँ पनि परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार