Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा [सूचीसहित]

    सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 933
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको पनि सरुवा गरेको हो।



    उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो।



    सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको बताइएको छ ।

    को कहाँ सरुवा भए ?

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार