Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • असमानताको खाडललाई पुर्न नेताको चरित्र सच्चिनुपर्छ : गिरिराजमणि पोखरेल

    असमानताको खाडललाई पुर्न नेताको चरित्र सच्चिनुपर्छ : गिरिराजमणि पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 489
    SHARES

    झापा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् ।

    झापा क्षेत्र नं १ अन्तर्गत ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान शुरु भएको छ, नागरिक-नागरिकबीचको असमानताको खाडललाई पुर्न केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।’



    उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान शुरू गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार