Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रेम सुवालले भने – संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बन्यो

    प्रेम सुवालले भने – संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बन्यो

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बनेको बताएका छन् ।

    ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफलमा भाग लिँदै सांसद् सुवालले यस्तो बताएका हुन् ।



    सुवालले संवैधानिक अंग र न्यायालय तटस्थ हुन नसकेको जिकिर गरे।



    सुवालले भने,‘परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । संवैधानिक अंग र न्यायालय त तटस्थ हुनुपर्ने होइन र ।’

    संवैधानिक आयोगका प्रमुख र सदस्यहरू निर्वाचनबाट आउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार