Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तोलामा ७०० ले घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ किनबेच ?

    तोलामा ७०० ले घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 441
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो ।



    यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।



    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार