Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • घोडेजात्रा पर्व आज, उपत्यकामा सार्वजनिक बिदा

    घोडेजात्रा पर्व आज, उपत्यकामा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 999
    SHARES

    काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ ।

    घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो ।



    घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।

    घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ। घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार