Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 939
    SHARES

    काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

    गत फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।



    सरकारले भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ ।



    यसैगरी १० वर्ष अघिका उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार दिएको छ ।

    मन्त्रालयले आफ्नो वेभसाईटमार्फत भुक्तानी विवरण सार्वजनिक गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार