Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्रिमियाको झान्कोई सहरमा रुसी मिसाईल ध्वस्त पारेको युक्रेनको दाबी

    क्रिमियाको झान्कोई सहरमा रुसी मिसाईल ध्वस्त पारेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 438
    SHARES

    एजेन्सी । युक्रेनले क्रिमियाको झान्कोई सहरमा रुसी मिसाईल ध्वस्त पारेको दाबी गरेको छ ।

    युक्रेनी रक्षा मन्त्रालयका अनुसार रेलमार्फत ढुवानी भएको क्षेप्यास्त्र नष्ट गरिएको हो ।



    सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मिसाइल विस्फोट भएको दृष्य देख्न सकिन्छ ।



    रेलमार्फत ढुवानी भएको क्षेप्यास्त्र नष्ट गरिदिएको युक्रेनको दाबी छ ।

    यता झान्कोई सहरका प्रमुखले उक्त क्षेत्रमा रुसी सेनाको ड्रोनद्वारा कयौँ आक्रमण भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार