Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 585
    SHARES

    कैलाली । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत १० वटा आंगिक क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

    केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसबाहेक १० वटा क्याम्पसमा आज बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।



    स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ता गर्ने समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता नै हुन सकेन।



    केन्द्रीय क्याम्पसले भने यही चैत्र २१ गतेको मिति तय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार