Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो ।

नेपाल भन्दा पछाडी ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077