Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अमेरिकालाई चीनको चेतावनी – दक्षिण चीन सागरबाट युद्धपोत हटाउनू

    अमेरिकालाई चीनको चेतावनी – दक्षिण चीन सागरबाट युद्धपोत हटाउनू

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 516
    SHARES

    एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन आग्रह गरेको छ ।

    चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न चेतावनी दिएको हो ।



    जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले जनाएको छ ।



    चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तर्राष्ट्रिय अदालतले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार