Online Nepal
  • शनिबार, १० साउन २०८२
  • आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 771
    SHARES

    काठमाडौं । विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ मूल नाराकासाथ क्षयरोग दिवस मनाउन लागिएको हो ।

    दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान पौने ११ बजे विशेष कार्यक्रम आयोजना गर्दैछ।



    सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो।

    नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार