Online Nepal
  • शनिबार, १० साउन २०८२
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 723
    SHARES

    काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ५१४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, आज दुईजना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या २९ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार