Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्वाचत अधिकृत सम्पर्कविहीन भएपछि एनसीसीमा मतदान गर्ने समय सर्‍याे

    निर्वाचत अधिकृत सम्पर्कविहीन भएपछि एनसीसीमा मतदान गर्ने समय सर्‍याे

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 627
    SHARES

    काठमाडौं । नेपाल कमर्स क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ तालिका सार्वजनिक गरेको छ ।

    बिहान ८ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको मतदानको समय सरेको हो । मतदान साढे ११ बजेदेखि साढे ५ बजेसम्म हुनेछ ।



    निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदानको समय सारिएको हो ।



    निर्वाचन अधिकृत तुल्सी रेग्मी शुक्रबारराति देखिनै सम्पर्कविहीन भएपछि मतदान प्रकिया सुरु हुन सकेको थिएन ।

    चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार