Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल कमर्श क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

    नेपाल कमर्श क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 654
    SHARES

    काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

    स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अझै मतदान सुरु हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।



    मतदानका लागि उपस्थित भएका विद्यार्थीहरूलाई गेट बाहिर राखिएको छ । अनेरास्ववियुले नेविसंघले मतपत्र च्यातेको आरोप लगाएको छ ।



    निर्वाचन समितिले निर्वाचन समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म मतदान हुन सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार