Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विनोद चौधरी र मेयर शाहबीच भेटघाट

    विनोद चौधरी र मेयर शाहबीच भेटघाट

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद विनोद चौधरीले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्।

    भैरहवास्थित विमानस्थलमा बालेनसँग भएको भेटको फोटो राख्दै चौधरीले छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने चौधरीले बताएका छन्।



    ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासबारे छलफल गर्नेछौं,’ चौधरीले भनेका छन् ।



    चौधरी प्रतिनिधि सभाअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार