Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २६ अंकले घट्यो सेयर बजार, ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार

    २६ अंकले घट्यो सेयर बजार, ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 636
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ ।

    नेप्से परिसूचक २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।



    बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार