Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • एकैदिन थपिए १६ कोरोना संक्रमित

    एकैदिन थपिए १६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 804
    SHARES

    काठमाडौं । आइतबार देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा देशभरबाट ९२१ नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    योसँगै सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ ।

    यो अवधिमा २ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार