Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उत्तर कोरिया किन प्रहार गर्दैछ ब्यालेस्टिक क्षेप्यास्त्र ?

    उत्तर कोरिया किन प्रहार गर्दैछ ब्यालेस्टिक क्षेप्यास्त्र ?

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले सोमबार फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

    अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएकोप्रति आक्रोशित उत्तरले सोमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।



    दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।



    अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार