Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सोमबार सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

    सोमबार सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 408
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।



    आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार