Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सेयर बजार १८ अंकले बढ्यो

    सेयर बजार १८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 684
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ बिन्दुमा पुगेको छ ।

    आइतबार २६.८५ अंकले घटेको बजार आज बढेको हो ।



    आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    आज पनि हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५ करोड ९० लाखको कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार