Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • नेपालमा एकैदिन थपिए ६९ कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए ६९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार २६६ वटा नमुना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आइतबार एक जना संक्रमित निको भएका छन्।

    हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार