Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सम्मान

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सम्मान

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    नवलपरासी । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा सम्मान गरिएको छ ।

    उनलाई प्रतिनिधिसभा सांसद विनोद चौधरीले खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै सम्मान गरेका हुन् ।



    क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए ।

    नवलपरासी बर्दघाट–१४ का पौडेललाई उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार