Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मन्त्रिपरिषद विस्तारमा सकस परिरहेका बेला आरजु दिल्ली उडिन

    मन्त्रिपरिषद विस्तारमा सकस परिरहेका बेला आरजु दिल्ली उडिन

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली उडेकी छिन् ।

    मन्त्रिपरिषद विस्तारमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई सकस परिरहेका बेला उनी सोमबार साँझ दिल्ली उडेकी हुन् ।



    नेतृ देउवाको साथमा उनकी आमा प्रतिभा राणासमेत गएकी छिन् । प्रतिभा हाल नेपालका लागि जापानकी राजदूतसमेत हुन् ।



    मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यतिबेला १६ वटा मन्त्रालय सम्हाल्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार