Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.३५ अंकले बढेको छ ।

    यो सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको हो । कुल २३ वटा कारोबार भएको छ ।



    कुल १४ कम्पनीको भाउ बढ्दा एउटाको मात्र मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार