Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मंगलबार नेप्से १२.१० अंकले उकालो, १ अर्ब ४४ करोडको कारोबार

    मंगलबार नेप्से १२.१० अंकले उकालो, १ अर्ब ४४ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 384
    SHARES

    काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ ।

    नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको छ ।



    आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको सेयर सामान्य घटेको छ भने अरू समूहको सेयर बढेको छ ।



    मंगलबार दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार