Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • आरआर क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश

    आरआर क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ,पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन आदेश दिएको छ।

    न्यायाधीश जगदीश घिमिरेको मंगलबारको एकल इजलासले तीनवटै क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गराउन अन्तिरिम आदेश दिएको हो।



    तोकिएको समयमा स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्च अदालतमा रिट दायर गरेका थिए।

    रिटमाथि सुनुवाइ गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाघि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न भनेको हो।

    स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार