Online Nepal
  • बुधबार, २४ जेष्ठ २०८०
  • थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 354
    SHARES

    काठमाडौं । आइतबार देशभर थप २४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ४२९ वटा नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् भने २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



    त्यस्तै,७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार