Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 312
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६८ अंकले बढेको छ । यससँगै सूचक १९२०.०९ विन्दुमा आएको छ ।

    १ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ४४१ कित्ता सेयर कारोबार भएको छ ।



    ९ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार