Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

    एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तयार गरेको छ ।

    बुधबार बसेको समाजवादीको सचिवालयको आकष्मिक बैठकले वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय गरेको हो।



    भुसाल उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका छन् भने ज्वाला प्रतिनिधिसभामा प्रमुख सचेतक छन् ।



    उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार