Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निरन्तर उकालो लाग्दै कोरोना संक्रमण, आज थपिए ३४ जना संक्रमित

    निरन्तर उकालो लाग्दै कोरोना संक्रमण, आज थपिए ३४ जना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 462
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



    त्यस्तै, आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार